बशर अल–असद देश छाडे भागेपछि दमस्कसमा खुसियाली, हेर्नुस् तस्बिरहरू
आइतबार, २३ मङ्सिर २०८१, १२ : ५५
दमस्कस । सिरियामा गत हप्ता विद्रोही समूह हयात तहरीर अल–शामको नेतृत्वमा विद्रोहीहरूले बशर अल–असद सरकारको विरोध गर्न थाले । विद्रोहीहरूले एकपछि अर्को गर्दै धेरै सहरहरू कब्जामा लिन थाले ।
आइतबार सिरियाको राजधानी दमास्कसमा विद्रोही समूह छिरेको र राष्ट्रपति बशर अल–असद देश छाडेर भागेको खबर आयो ।
विद्रोहीहरूले राष्ट्रपति असद देश छोडेर भागेको भन्दै सिरियालाई मुक्त घोषणा गरेपछि मानिसहरूले खुसीयाली मनाइरहेका छन् । हेर्नुस् यसै खुसीयालीका केही तस्बिरहरू:






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण