त्रिभुवन विश्वविद्यालयले माउन्टेनसम्बन्धी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने
शुक्रबार, २८ मङ्सिर २०८१, ११ : १६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विशेष शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको त्रिविको साधारणसभाले नेपाल विशेष शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
पारित गरिएसँगै अब त्रिविले माउन्टेन इन्जिनियरिङ, माउन्टेन रिक्स म्यानेजमेन्ट, क्लाईम्बिङ, हाई अल्टिच्युड ट्रेनिक, हाई अल्टिच्यूड स्पोर्टस्, माउन्टेन टुरिज्म एण्ड माउन्टेन इकनोमी र माउन्टेन इन्भाइरोमेन्टका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
त्रिविले यससम्बन्धी पाठ्यक्रम तयार पार्नेछ । त्यसपछि यी शैक्षिक कार्यक्रमहरूमा पठनपाठन गरिने त्रिविले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण