आमा बनिन् अभिनेत्री राधिका आप्टे
आइतबार, ३० मङ्सिर २०८१, १४ : १९
मुम्बई । बलिउड अभिनेत्री राधिका आप्टे १२ वर्षपछि उनी आमा बनेकी हुन् । उनले छोरीलाई जन्म दिएकी हुन् ।
उनले सामाजिक संजाल इष्टाग्राम मार्फत एक तस्बिर सार्वजनिक गर्दै आफू आमा बनेको जानकारी दिएकी हुन् ।
सार्वजनिक तस्बिरमा उनी आफ्नी छोरीलाई ब्रेस्टफिडिङ गरिरहेकी देख्न सकिन्छ । उनी आमा एकसाता पहिले भएको बताएकी छन् ।
राधिका आप्टेले २०१२ मा ब्रिटिश म्युजिक कम्पोजर बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन् । उनीहरूको सन् २०११ मा लन्डनमा भेट भएको थियो ।
राधिका आमा बनेको घोषणासँगै सामाजिक सञ्जालमा उनलाई धेरैले बधाई दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण