जनकपुरले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा बिदा
शनिबार, ०६ पुस २०८१, २१ : १७
काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार बिदा दिने निर्णय गरेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै बोल्ट्सले उपाधि जितेको भन्दै गाउँपालिकाले स्थानीय बिदा दिएको हो ।
शनिबार बसेको गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए । आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अति आवश्यक सेवाबाहेक बिदा हुने गाउँपालिकाद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण