क्रिसमसको एक दिनअघि अमेरिकाकै ठुलो एयरलाइन्सको उडान रोकिएपछि...
मङ्गलबार, ०९ पुस २०८१, १९ : १७
क्रिसमसको एक दिनअघि अमेरिकाकै ठुलो एयरलाइन्स 'अमेरिकन एयरलाइन्स'का सबै उडानहरू रोकिएका थिए । तर, यो प्रतिबन्ध पनि केही समयमै हटेको छ ।
एयरलाइन्सले प्राविधिक गडबडीका कारण यस्तो समस्या उत्पन्न भएको बताएको छ ।
अमेरिकी उड्डयन मन्त्रालयले जारी गरेको सन्देश अनुसार अमेरिकी एयरलाइन्सको उडान देशभर बन्द गरिएको थियो ।
तर केही समयपछि अमेरिकी उड्डयन मन्त्रालयले अमेरिकी एयरलाइन्सको देशभरका उडानमा लगाइएको प्रतिबन्ध हटेको जानकारी गराएको बीबीसीले जनाएको छ ।
केही महिना अघिपनि अमेरिकन एयरलाइन्सका विमानलाई उडानमा रोक लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण