रास्वाप केन्द्रीय संगठन विभागमा तीन जना थप
शुक्रबार, १२ पुस २०८१, १८ : ४२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले केन्द्रीय संगठन विभागमा तीन जनालाई थप गरेको छ ।
जसमा लम्जुङका धर्म के.सी., रुपन्देही गोपाल घिमिरे र सिराहका विमल तिवारी रहेका छन् ।
यस्तै बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासी अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई नियुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण