रवि लामिछाने पक्राउ पश्चात मात्र सरकार देखियो : रास्वपा
शुक्रबार, १२ पुस २०८१, १९ : १९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउ परेपश्चात मात्र सरकार देखिएको बताएको छ ।
शुक्रबार सचिवालय बैठक पश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने‚ ‘पार्टी सभापति रवि लामिछाने पक्राउ नपरे सरकार थियो कि थिएन भन्ने देखिन्थ्यो ।’
उनले अहिलेको सरकारले आधारभूत डेलिभरी पनि दिन नसकेको बताए । उनले संस्थापक सभापति रवि लामिछानेविरुद्ध मुद्दामा न्यायिक प्रक्रियामा सहयोग गरेर जाने यअसघिनै भएको भन्दै थपे‚ ‘न्यायिक प्रक्रियाबाट न्याय मिल्छ भन्ने पार्टी पूर्ण विश्वास छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण