रास्वपाले स्वीकार गर्यो बालेन शाहलगायतसँग गरिएको संवाद
शुक्रबार, १२ पुस २०८१, १९ : २५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायतसँग संवाद गरेको स्वीकार गरेको छ ।
पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार देश विकास लागि परिवर्तनकारी शक्तिहरूसँग संवाद निरन्तर हुने बताए । सञ्चारकर्मीहरूले बालेन शाह लगायतसँग रविको पक्षमा मत बनाउन भेटेको हो भन्ने प्रश्नमा उनले सो कुरा बताएका हुन् ।
सचिवालय बैठक पश्चात पत्रकारहरूसँग कुरा गर्दै उनले भने‚ ‘देश निर्माणका लागि सबैसँग संवाद गर्ने सबैलाई एक ढिक्का बन्नुपर्छ । त्यसैको एक नियमित प्रक्रिया हो ।’
उनले यस्ता संवादहरू नियमित हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण