तीन हजार जनाको नरसंहारका आरोपीहरु मृत्युदण्डबाट उम्किन सक्ने
बुधबार, १७ पुस २०८१, ०६ : ०५
काठमाडौं । अमेरिकाको एक सैन्य अदालतले ११ सेप्टेम्बर २००१ को आक्रमणका कथित मास्टरमाइन्ड तथा दुई सहयोगीका लागि सम्भावित अपिल खारेज गर्ने पेन्टागन प्रमुखको प्रयासलाई रोकिदिएको छ । जसले आम नरसंहारका आरोपीहरु मृत्युदण्डबाट बच्ने आँकलन गरिएको छ ।
खालिद शेख मोहम्मद, वालिदा बिन अतास र मुस्तफा अल हवसावीले गराएको भनिएको आक्रमणमा तीन हजार जना मारिएका थिए । आम नरसंहार योजनाकारको अभियोग लागेका मोहम्मदको अपिलमाथि आउँदो हप्ता सुनुवाई तोकिएको छ ।
न्यूयोर्क टाइम्स र एपीका अनुसार सैन्य अदालतले अस्टिनविरुद्ध फैसला सुनाइसकेको छ । जहाँ न्यायाधीश कर्नल म्याथ्युको अघिल्लो फैसलालाई यथावत राख्ने निर्णय सुनाइएको समाचार संस्था एपीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण