लागुऔषध मुद्दामा फरार युवती पक्राउ
बुधबार, १७ पुस २०८१, १० : ५१
तनहुँ । लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले तनहुँको ब्यासबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका–४ घर भएकी ३८ वर्षीय साइदा सना छिन् ।
तनहुँ जिल्ला अदालतले २०८० चैत ७ मा १ महिना २६ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिइन् ।
उनलाई फैसला कार्यान्वयनको लागी अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
-
हेटौँडा औद्योगिक क्षेत्रः १३१ उद्योगको बक्यौता बाँकी, नतिरे जग्गा सम्झौता खारेज गर्ने चेतावनी
-
लुम्बिनीमा भुटानी गुम्बा निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण