शैक्षिक बहसमा बाबुराम भट्टराईसहितका नेताहरू, तस्बिरहरु
बुधबार, १७ पुस २०८१, १५ : २८
काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनाललगायतका नेताहरू शैक्षिक बहसमा सहभागी भएका छन् । बुधबार माइतीघर आयोजित ऐक्यबद्धता एवं शैक्षिक बहसमा उनीहरू सहभागी भएका हुन् ।
लामो समयदेखि शैक्षिक क्षेत्रमा सुधारको माग गर्दै माइतीघरमा आन्दोलनरत नेत्र चापागाईँको आन्दोलनमा ऐक्यबद्धता जनाउन भट्टराईलगायत नेताहरू त्यहाँ पुगेका छन् ।
_kK3bmIhHt6.jpg)
_ikYtQ4Xa3h.jpg)
_3u1IKVYEvF.jpg)
_EIaXsa4e5X.jpg)
_Ns9Fsdfndz.jpg)
_XXgycJtsDj.jpg)
_TLhs3FiuKa.jpg)
_sYoiSqwgSU.jpg)
_P9bUFLTBqX.jpg)
_FYNJG3kT4F.jpg)
_EbpnnXJIV7.jpg)
_Pz3svsq9qp.jpg)
_3SemNT2Lel.jpg)
_sQuSRkqU1I.jpg)
_gbOMPSGha7.jpg)
_JUmzJpWjEw.jpg)
_SDCdCdfJE6.jpg)
_S9If9xU5dS.jpg)
_mnuVKiODkR.jpg)
_EJraG1i3QO.jpg)
_nhPCDcrLGO.jpg)
_kD4kqMHdp6.jpg)
_57aX1czq8U.jpg)
_l2ShsYl3OP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण