आज बिहान बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक सर्यो
बिहीबार, १८ पुस २०८१, ०८ : ३६
काठमाडौँ । बिहान ११ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उपमहासचिव मातृका यादवले जानकारी दिए ।
यादवका अनुसार केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबार सकिनेछ ।
आइतबारदेखि केन्द्रीय समिति बैठक सुरु हुने यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण