केन्द्रीय समिति बैठक
रास्वपा बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत
आइतबार, २१ पुस २०८१, १६ : १७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी केन्द्रीय समिति बैठकमा अघिल्लो वर्ष जलेश्वरमा बसेको बैठकको राजनीतिक प्रस्तावलाई प्रस्तुत गरिएको छ ।
पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार बैठकमा उपसभापति स्वर्णिम वाग्लेले प्रस्ताव प्रस्तुत गरेका हुन् ।
साथै राजनीतिक प्रस्तावनाको व्याख्यालाई दलको प्रशिक्षणको रूपमा प्रयोग गर्नको लागि केन्द्रीय समितिले पारित गरेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण