राजनराज शिवाकोटीको नयाँ गीत सार्वजनिक (भिडियो)
शनिबार, २७ पुस २०८१, १३ : ०२
काठमाडौँ । संगीतकर तथा गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘माया गर्न जान्यो मायाले’ सार्वजनिक भएको छ। राजनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेको गीतमा राजनको स्वर, संगीत र शब्द रहेको छ।
गीतमा उनलाई डि क्याप्टेन वियोन्से स्वरमा साथ दिएकी छिन्। वियोन्से राजनको नै गीत ‘फुलबुट्टे सारी’ गाएर केहि वर्ष अगाडी चर्चामा आएकी थिइन्। उनले राजनसँग सहकार्य गरेको ‘ल्यासे पाउँ’ गीत सफल भएको थियो। केहि वर्षको अन्तरालमा सावजनिक यो गीतले टिकटकमा राम्रो क्रेज पाइरहेको छ।
युट्युवमा पनि सोहि अनुसारको साथ पाउने राजनको विश्वास रहेको छ। राजुजंग बस्नेतले निर्देशन गरेको भिडियोलाई अभेसमनी बज्राचार्यले खिचेका छन्। भिडियोमा राजन र वियोन्सेको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण