काठमाडौँ । गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको स्वर रहेको रोमान्टिक गीत ‘कल्ले भन्यो...’ सार्वजनिक गरिएको छ । दिनेश सुवेदीको शब्द रहेको गीतमा सन्तोष प्रगाढले संगीत भरेका छन् । गीतको भिडियो...