एक सय ३८ कन्याको सामूहिक बेल विवाह (तस्बिरहरू)
आइतबार, २८ पुस २०८१, १२ : २०
काठमाडाैँ । नेवारी परम्परामा ईहि अर्थात बेल विवाहको प्रचलन रहेको छ । आज बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रो पटक आयोजना गरेको पूजामा एकसय ३८ कन्याहरूलाई बज्रयान पुजाविधि अनुसार पूजाअर्चना गरिएको थियो ।
सर्वप्रथम वसन्तपुरस्थित राजकीय कुमारीको पूजा पश्चात पूजा सुरु गरिएको थियो । पूजामा टोलका आठजना थकालीहरूको उपस्थिति रहेको थियो ।
_b0TheBzj0e.jpg)
_TJqqbaOkZl.jpg)
_p8y3KfVi4G.jpg)
_YfyKVBwqpv.jpg)
_vsOAaNPLrF.jpg)
_gnNRT2ZI4j.jpg)
_F5XqcbF6YJ.jpg)
_9LYALoWNGg.jpg)
_zRB1s5K8Gv.jpg)
_8KQlapRrzd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण