इजरायल र हमासबिच युद्धविराम सम्झौतापछि गाजामा यस्तो छ स्थिति (तस्बिरहरू)
बिहीबार, ०३ माघ २०८१, ०९ : २४
तेल अभिभ । इजरायल र हमासबिच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइ गर्ने सम्झौता भएको छ । योसँगै गाजामा १५ महिनादेखि इजरायल र हमासबिच जारी युद्ध आइतबारदेखि रोकिने भएको छ ।
यस्तोमा इजरायलको तेल अभिभमा सडकमा मानिसहरू उत्रिँदै बन्धकहरूलाई तुरुन्तै रिहा गर्न माग गरेका थिए ।
हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण सुरु गरेको थियो । जसमा अहिलेसम्म १२ सय जना मारिएका छन् भने २५१ जनालाई बन्धक बनाएर गाजा लगेको बताइन्छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण