अन्तरिक्षमा डकिङ गर्ने चौथो देश बन्यो भारत
बिहीबार, ०३ माघ २०८१, १५ : २९
नयाँ दिल्ली । स्पेस डकिङ एक्सपेरिमेन्ट अर्थात् स्पेडेक्स अन्तर्गत उपग्रहहरूलाई सफलतापूर्वक डक गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बताएको छ ।
‘यो एक ऐतिहासिक क्षण हो’, इसरोले माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा इसरोले भनेको छ । यस्तो गर्ने भारत चौथो देश बनेको उसले बताएको छ ।
भारतको स्पेडएक्स मिसन डिसेम्बर ३० मा भारतीय समय अनुसार राति १० बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण