तस्बिरमा हेर्नुहोस् भारतको ७६ औँ गणतन्त्र दिवस
नयाँ दिल्ली । भारतले संविधान लागू भएको ७५ औँ वर्ष पूरा भएको अवसरमा उत्सव मनाएको छ । आइतबार कर्तव्य पथमा आयोजित परेडमा भारतले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । सैनिक मार्चको साथमा क्षेप्यास्त्र, ट्याङ्क, लडाकु विमानहरू आदिको शक्ति प्रदर्शन गरिएको थियो ।
यस पटक इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो भारतको गणतन्त्र दिवस समारोहको प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए । गणतन्त्र दिवसको परेडमा स्वदेशी अर्जुन युद्ध ट्याङ्क, तेजस लडाकु विमान र उन्नत हलुका हेलिकप्टरहरूले जमिन, पानी र हावामा समन्वित अपरेशन प्रदर्शन गरेका थिए ।
राष्ट्रपति द्रौपदी मुर्मुले सलामी ग्रहण गरेपछि परेड सुरु भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, अन्य धेरै केन्द्रीय मन्त्रीहरू, देशका शीर्ष सैन्य अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र वरिष्ठ अधिकारीहरू गणतन्त्र दिवस समारोहमा उपस्थित भएका थिए ।
यस्ता छन् सो समारोहका केही तस्बिरहरू:
_6LWOe4zWvg.jpg)
_BubKLgWJXV.jpg)
_uNCw76ljMP.webp)
_yM5TsZceiI.jpg)
_VBV9oDGwRb.jpg)
_JynqWr22Ep.webp)
_5tfVh6deQX.jpg)
_eIVybikO6T.jpg)
_ElKNLHlQr5.webp)
_l9oo4Rxr5f.jpg)
_6CW6C2EW4i.jpg)
_rKtPYtBm0C.jpg)
_dgF53nirgL.jpg)
_EXw3LlMLZN.jpg)
_gBY18K10Rr.jpg)
_HlU11I0OzA.jpg)
_eH9uDotU2i.jpg)
_JnTySSEIAo.jpg)
_uvyzZ9sAOd.jpg)
_Z4kFzbSn2q.jpg)
_VEE3fsnSjv.jpg)
_zkDrWO0wzE.jpg)
_wmdtlLpMDL.jpg)
_kZA3aWcJuk.jpg)
_4mOH6P9z3k.jpg)
_2o1dKfIAjQ.jpg)
_eo7LYdVvmP.jpg)
_fbr3VakOEe.jpg)
_3cQgzOOJXM.jpg)
_XdOWNMAMOW.jpg)
_kmHMa08Mun.jpg)
_HI9WdoNW04.jpg)
_m3hbRLEQmJ.jpg)
_G4g69R0GgI.jpg)
_3XsO7vHZQb.jpg)
_uAQRT8FD71.jpg)
_9AFJG6qnkp.jpg)
_F08Kagg05O.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण