यी किशोरीले १६ लाख पाउन्डमा बेचिन् आफ्नो कौमार्य
लन्डन । ‘अहँ, मलाई कुनै पछुतो छैन ।’ १६ लाख पाउन्डमा हलिउड स्टारलाई आफ्नो कौमार्य बेचेको २२ वर्षकी बेलायती विद्यार्थी लौराले बताएकी छन् । म्यानचेस्टरकी लौराले २०२३ को डिसेम्बरमा ‘सिन्ड्रेला स्कोर्ट्स’ नाम गरेको एजेन्सीमार्फत आफ्नो कुमारीत्व बेच्ने सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।
बढाबढ समारोहमा उनी स्वयम् पनि उपस्थित थिइन् । राजनीतिज्ञ र व्यापारिक घरानाका मानिसहरू कयौँ चर्चित व्यक्तिहरू सामेल भएको सो बढाबढमा हलिउडका चर्चित स्टारले सबैभन्दा धेरै १६ लाख पाउन्डको बोली लगाएको बताइएको छ । केटीहरूले त्यत्तिकै आफ्नो कुमारीत्व गुमाउने गरेकोमा उनले अफसोच व्यक्त गरिन् ।
आफूले यसलाई आफ्नो फाइदाका लागि प्रयोग गरेको अनि आफ्नो यो निर्णयमा कुनै पछुतो नभएको उनले बताइन् । यो पैसा लौराले आफ्नो करियर लक्ष्यहरू पूरा गर्न प्रयोग गर्न चाहेकी छिन् । आफ्ना लागि ‘सुगर ड्याडी’ खोज्न पनि उनले रुचि देखाएकी छिन् । यस निर्णयलाई लौराले आफ्नो करियरलाई दिशा दिने सही तरिका मानेकी छिन् ।
सम्झौता पछि लौराले खरिदकर्ताको उपस्थितिमा आफ्नो कुमारीत्व पुष्टि गर्न मेडिकल पनि गराइन् । सम्पूर्ण प्रक्रिया गोप्यताका साथ गरिएको थियो । एजेन्सीले दुवै पक्षलाई गोप्य राखेको छ । रूढिवादी संस्कृतिमा कुमारीत्वलाई लामो समयदेखि शुद्धताको प्रतीक मानिन्छ । लौराको निर्णयले कुमारीत्वको व्यवसायीकरण र सामाजिक दृष्टिकोणमा परिवर्तनको बारेमा बहस सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण