नेपाल सुपर लिगको तालिका सार्वजनिक
शुक्रबार, ०१ चैत २०८१, २० : ४८
काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ ले आधिकारिक खेल तालिका सार्वजनिक गरेको छ। नयाँ सिजनको पहिलो खेल चैत १६ गते हुनेछ भने वैशाख १३ गते ग्रान्ड फिनालेमा समापन हुनेछ।
यस सिजन ललितपुर सिटी एफसी, काठमाडौँ रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, झापा एफसी, धनगढी एफसी र एफसी चितवन उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स एफसी बीचको बहुप्रतीक्षित भिडन्तसँगै सिजन सुरु हुनेछ, जुन सिजनको बहुप्रतीक्षित खेल द भ्याली डर्बीको रूपमा चिनिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण