काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम धमाधम भइरहेको छ । फाल्गुन २० गते शुभ साइत गरेर निर्माणको काम प्रारम्भ गरिएको थियो ।
_WqWpOl7E98.jpg)
बीकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्यारापिट बढाउने गरी ४३ करोड ७७ लाख ३० हजार ११३.०३ मा ठेक्का पाएको थियो । उक्त जेभीले साइत हेरेर पूजा गरी प्यारापिट बढाउने कार्यको सुरुवात गरेको हो ।
_JISJrd5TOW.jpg)
सहरी विकास मन्त्रालयले २०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने बताएको छ । कम्पनीले समयमा काम सम्पन्न गर्न ३ सिफ्टमा काम भइरहेको बताएको छ ।
_Py6QZCWPQR.jpg)
केही समयअघि उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह र खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुरमा निर्माणाधीन प्यारापिटको अवलोकन गरेका छन्।
_GkygUlKjCj.jpg)
_MKtS6TnXDk.jpg)
_3qnX41FtDZ.jpg)
_mSVrepUNeA.jpg)
_HEwWHeNpNz.jpg)
_6dtixql1yb.jpg)
_D4FMGVfvTg.jpg)
_tCYFjLgXLw.jpg)
_t7s3MU2r6t.jpg)
_BWdyAfoZHn.jpg)
_SHhAnfyF9P.jpg)
_zWtN6uO20o.jpg)
_0XbqmI3ilY.jpg)
_rH0aOjjAK7.jpg)
_i2WyUkMRZx.jpg)
_QvD8FJowxk.jpg)
_5ZORhSFnav.jpg)
_ErMxCnOex8.jpg)
तस्बिर : नेपाल क्रिकेट संघ (क्यान)
प्रतिक्रिया