शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

शनिबार, ०६ वैशाख २०८२, १५ : ००
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । नेपाल साइकल सोसाइटीले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

काठमाडौँ उपत्यकामा भइरहेको वायु प्रदूषण लगायतका प्रदूषणको दीर्घकालीन समाधानका लागि साइकल उपयुक्त साधन भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । 

सरकारले साइकलमैत्री नियम कानुन बनाई लागू गर्नुपर्ने उनीहरूको माग छ ।

ResizedImage_2025-04-19_13-42-17_7167ResizedImage_2025-04-19_13-42-18_1145ResizedImage_2025-04-19_13-42-19_2559ResizedImage_2025-04-19_13-42-20_1282ResizedImage_2025-04-19_13-42-21_1941ResizedImage_2025-04-19_13-42-22_3177ResizedImage_2025-04-19_13-42-23_4541ResizedImage_2025-04-19_13-42-24_4524ResizedImage_2025-04-19_13-42-25_1112ResizedImage_2025-04-19_13-42-26_1610ResizedImage_2025-04-19_13-42-27_3322ResizedImage_2025-04-19_13-42-28_2004

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप