समाचार
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
बुधबार, १७ वैशाख २०८२, २१ : ०४
काठमाडौँ । शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब रुपैयाँ दायित्व बढ्ने भएको छ ।
सरकार र शिक्षकहरुबीच भएको ९ बुँदे सहमतिपत्र सार्वजनिक गर्दै शिक्षामन्त्री रघुजी पन्तले ८ अर्ब दायित्व बढ्ने जानकारी गराएका हुन् ।
शिक्षक र सरकारबीच भएको सहमति उनले बुधबार राति शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण