आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

सङ्घीयदेखि नगरअस्पताललाई मन्त्रालयले भन्यो - स्वदेशी कपडा प्रयोग गर्नु

आइतबार, २१ वैशाख २०८२, १४ : ४२
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी कपडा प्रयोग गर्न आग्रह गरेको छ । 

मन्त्रालयले सङ्घीय अस्पतालदेखि आधारभूत/नगर अस्पतालहरुलाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको केन्द्रिय कारागार कारखानाबाट उत्पादित सुति कपडाहरु अस्पताल तथा स्वास्थ्य कार्यालय/ स्वास्थ्य संस्थामा प्रयोग गर्न/गराउन आग्रह गरेको हो । 

स्वदेशी वस्तु प्रयोग गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको थियो । 

patra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप