शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक

बुधबार, २४ वैशाख २०८२, १९ : १९
बुधबार, २४ वैशाख २०८२

दाङ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ । 

अध्यक्ष वैद्यकी आमा जानकी देवी उपाध्यायको बुधबार बेलुकी ५ः३० बजे एक सय वर्षको उमेरमा घोराही उपमहानगरपालिका–१५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

उनको अन्त्येष्टि आजै घोराही कटुवाखोलाको शंखेपिपलघाटमा गरिने परिवारले जानकारी दिएको छ । उनका सात छोरा र एक छोरी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप