फोटो फिचर
स्वयम्भूस्थित सेतो गुम्बा हेर्न सर्वसाधारणको भीड (तस्बिरहरू)
बिहीबार, ०८ जेठ २०८२, १७ : २१
काठमाडौँ । काठमाडौँको स्वयम्भूस्थित सेतो गुम्बा हेर्न सर्वसाधारणको भीड लागेको छ । भीड थेगिनसक्नु भएपछि व्यवस्थापनले आज दिउँसो २ बजे नै गुम्बा बन्द गरेको छ ।
दश दिनका लागि मात्र खुला गरिएको गुम्बा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने भनिए पनि भीड नियन्त्रण बाहिर गएपछि सुरक्षाकोा कारण समयभन्दा पहिला नै बन्द गरिएको हो। गुम्बा जाने भीडका कारण सडकमा ट्राफिक जामसमेत भएको थियो ।















तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण