गृहमन्त्रीको राजीनामाबारे धारणा बनाउन रास्वपा दलको बैठक
सोमबार, १२ जेठ २०८२, १६ : ४५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ।
- बैठक संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको थियो।
- बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता र राजीनामाबारे निर्णय गर्नेछ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा संसदीय दलको कार्यालयमा बैठक केहीबेर अघिबाट सुरू भएको हो ।
बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता र राजीनामाबारे निर्णय गर्ने नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण