बाजुराको बाम्का बजारमा आगलागी
शुक्रबार, २३ जेठ २०८२, १७ : १९
बाजुरा । बाजुराको बाम्का बजारमा आगलागी भएको छ। शुक्रबार बुढीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाम्का बजारमा आगलागी भएको हो ।
आज अपराह्न चार बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारि दिएकाे छ ।
सुरक्षाकर्मी र स्थानीय टोलीले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।
कसरी आगलागी भएको हो भन्नेबारे पनि जानकारी आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण