विदेशबाट फर्केर उद्यम गर्नेलाई सरकारले गर्यो सम्मान (तस्बिरहरू)
मङ्गलबार, १७ असार २०८२, १५ : ४२
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा उद्यम गरी बसेका उद्यमी व्यवसायीहरूलाई सम्मान गरेको छ ।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेश फर्किएर व्यवसायीमा संलग्नहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।
एक कार्यक्रमकाबिच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले पुरस्कार वितरण गरेका हुन् ।
_Z0HyVO3gxQ.jpg)
_uV1xqs4IO4.jpg)
_ubuUdmjLA8.jpg)
_sav5JPU1GQ.jpg)
_vdbR7uOZpe.jpg)
_C4i8MLylzL.jpg)
_XHY5LjHRyZ.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण