माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु
शुक्रबार, २० असार २०८२, ०९ : २८
सारांश
- भरतपुरको बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी मृत्यु भएको छ।
- मृत्यु हुनेमा रत्ननगर नगरपालिका-८ चित्रसारीका २७ वर्षीय अभिषेक माझी रहेका छन्।
- उनी बिहीबार राति एक साथीसँग माछा मार्न गएका थिए।
भरतपुर । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो ।
चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो ।
बिहीबार राति एक जना साथीका साथ माझी माछा मार्न गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण