हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी
आइतबार, ०४ साउन २०८२, ०९ : १९
सारांश
- हुम्लाको सर्केगाड गाउँपालिकामा एक किराना पसलमा आगलागी हुँदा सम्पूर्ण सामान जलेर नष्ट भयो।
- आगलागीमा पसलमा रहेका किराना, स्टेशनरी, कपडा र पेट्रोललगायतका सामान जलेर क्षति भयो।
- स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ, तर क्षतिको यकिन विवरण आउन बाँकी छ।
हुम्ला । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका आज विहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिए ।
स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण