यू–१७ महिला टोलीको सहायक प्रशिक्षकमा मल्ल
आइतबार, ०४ साउन २०८२, १८ : २२
काठमाडौँ । भुटानमा हुने साफ यू –१७ महिला च्याम्पियनसिपको लागि नेपाली यू–१७ महिला टोलीको सहायक प्रशिक्षकमा रितेश मल्ललाई नियुक्त गरिएको छ । आइतबार मल्ललाई सहायक प्रशिक्षकमा नियुक्त गरिएको हो ।
त्यस्तै श्रीलङ्कामा हुने साफ यू –१७ पुरुष च्याम्पियनसिपको लागि नेपाली टोलीको सहायक प्रशिक्षकमा रामचन्द्र थापा र गोलकिपर प्रशिक्षकमा राजु सिंहलाई नियुक्त गरिएको छ ।
नवनियुक्त तीनैजनालाई एन्फा महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण