शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक निर्णय

प्रधानमन्त्रीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत

सोमबार, १२ साउन २०८२, २२ : १२
सोमबार, १२ साउन २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत गरिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले बताए । 

मन्त्रिपरिषद् स्रोतका अनुसार आगामी साउन १८ गते २३ गतेसम्मका लागि भ्रमण स्वीकृत गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप