बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्रीदेखि मन्त्रीहरूको विदेश भ्रमणमा लर्को

काठमाडौँ । सरकारले चार जना मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसहित चार जना मन्त्रीको विभिन्न देश भ्रमण स्वीकृत गरेको...