तरुण दल जुम्लामा बुडथापाको नेतृत्वमा ३१ सदस्यीय समिति सर्वसम्मत चयन
बिहीबार, १५ साउन २०८२, १६ : ४४
सारांश
- नेपाल तरुण दल जुम्लाको अध्यक्षमा हेमबहादुर बुडथापा सर्वसम्मत चयन भएका छन्।
- बुडथापाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति जिल्ला अधिवेशनबाट चयन गरियो।
- समितिको उपाध्यक्षमा रतनबहादुर शाही र माधवराज शर्मा चयन भएका छन्।
जुम्ला । नेपाल तरुण दलको जुम्ला जिल्ला कार्यसमितिको अध्यक्षमा हेमबहादुर बुडथापा सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न जिल्ला अधिवेशनबाट बुडथापाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा रतनबहादुर शाही र माधवराज शर्मा, सचिवमा कृष्णप्रसाद उपाध्याय, सहसचिवमा कमलप्रसाद बोहोरा र कोषाध्यक्षमा डिल्लीप्रसाद उपाध्याय चयन भएका कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् ।
उपाध्याय तरुण दल महाधिवेशन निर्देशन समितिकी संयोजक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण