जुम्ला । नेपाल तरुण दलको जुम्ला जिल्ला कार्यसमितिको अध्यक्षमा हेमबहादुर बुडथापा सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न जिल्ला अधिवेशनबाट बुडथापाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा...