आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

नेपाल आइपुगे काठमाडौँ गोर्खाका मुख्य प्रशिक्षक मोन्टी देसाई

बिहीबार, २२ साउन २०८२, १५ : ४४
बिहीबार, २२ साउन २०८२

सारांश

  • काठमाडौँ गोर्खाका मुख्य प्रशिक्षक मोन्टी देसाई एनपीएलका लागि काठमाडौं आइपुगेका छन्।
  • उनी एनपीएलको अक्सन र अन्य तयारीका लागि नेपाल आएका हुन्।
  • मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक हुन्।

काठमाडौँ । घरेलु मैदानमा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को एक टोली काठमाडौँ गोर्खाका मुख्य प्रशिक्षक मोन्टी देसाई काठमाडौँ आइपुगेका छन् । 

एनपीएल अक्सन र अरु तयारीको लागि उनी  बिहीबार नेपाल आएका हुन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक समेत हुन् । 

एनपीएलमा एनपिएलमा सहभागी आठ टोली सहभागी हुँदैछन् । प्रतियोगिताका लागि यही साउन २४ गते अक्सन हुने क्यानले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप