बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

एमसीसी पुनः सक्रिय गरिएको भन्दै नेकपाको प्रदर्शन, तस्बिरहरू

शुक्रबार, ३० साउन २०८२, १४ : २९
शुक्रबार, ३० साउन २०८२

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना पुनः सक्रिय गरिएको भन्दै प्रदर्शन गरेको छ । 

शुक्रबार अमेरिकाविरुद्ध माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍याली सहित प्रदर्शन गरिएको हो । 

01-IMG_918302-IMG_919703-IMG_920204-IMG_921505-IMG_921806-IMG_922507-IMG_922908-IMG_924009-IMG_918510-IMG_918811-IMG_919112-IMG_919413-IMG_920814-IMG_921615-IMG_922316-IMG_923217-IMG_9236

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप