बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

भियतनामकी उपराष्ट्रपतिले गरिन् पाटन दरबार स्क्वायरको भ्रमण, तस्बिरहरू

सोमबार, ०९ भदौ २०८२, १७ : ५८
सोमबार, ०९ भदौ २०८२

काठमाडौँ । भियतनामकी उपराष्ट्रपति वो थि आन्ह सुआनले पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेकी छन् । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी उनले सोमबार पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेकी हुन् । 

उनले नेपाल भ्रमणको क्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, समकक्षी उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेकी छन् ।

उनले आज विश्व सम्पदामा सूचीकृत बौद्ध र पाटन दरबार स्क्वायरको भ्रमण गरेकी हुन् ।उनी आज राति साढे ११ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

11-DSC0040912-DSC00424

01-_SG_007702-_SG_007903-_SG_0079_104-_SG_008605-_SG_010606-_SG_011307-_SG_014708-_SG_015409-_SG_017210-DSC00401

तस्बिर :  नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप