रेडक्रसमा सरकारको तदर्थ समिति विरुद्ध सर्वोच्चको अल्पकालीन आदेश
मङ्गलबार, १० भदौ २०८२, १८ : ५०
काठमाडौँ । सरकारले नेपाल रेडक्रस सोसाइटी तदर्थ समिति गठन गरेकोमा सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ ।
रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सुदर्शन नेपालले दायर गरेको रिटमा मंगलबार अदालतले आदेश दिँदै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको हो ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाऊसहित तदर्थ समिति गठन गर्नुको कारण माग गर्दै सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको हो ।
वर्तमान सरकारले कांग्रेस र एमालेबाट भागबन्डा हुने गरी विनोद शर्माको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव पारित गरेको भन्दै कांग्रेसको आपत्ति
-
विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न संसदबाट एमालेको माग
-
घरजग्गा कर, टहरा र सम्पत्तिलाई लिएर पूर्वसचिव खनाल विवादमा
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
मेसी बने विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण