भारी वर्षाका कारण यात्रुबाहक बस नालीमा फस्याे, तस्बिरहरू
बुधबार, ११ भदौ २०८२, १७ : ०८
काठमाडौँ । भारी वर्षाका कारण बुधबार कोटेश्वर–भक्तपुर सडक खण्डमा अरनिको एक्सप्रेसको यात्रुबाहक बस फसेको छ ।
वर्षाका कारण सडक जलमग्न हुँदा सृजनानगरमा उक्त बस नालीमा फसेको हो ।अहिले बसलाई निकाल्ने प्रयास भइरहेको छ । सडक भने पूर्णरुपमा अवरुद्ध छ ।















तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
-
इरान युद्धमा ८७ अर्ब डलर माग
-
विश्वकप नकआउट समीकरण : कुन टोलीलाई अघिल्लो चरण पुग्न के चाहिन्छ?
-
बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो
-
बाढी पहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति
-
तस्बिरमा हेर्नुहोस् काठमाडौँमा देखिएको विश्वकप क्रेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण