फिफा विश्वकप २०२६
तस्बिरमा हेर्नुहोस् काठमाडौँमा देखिएको विश्वकप क्रेज
बिहीबार, ११ असार २०८३, १० : २२
काठमाडौँ । सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फिफा विश्वकप २०२६ ले नेपाललाई पनि फुटबलमय बनाइदिएको छ। खासगरी सङ्घीय राजधानी काठमाडौँ सहरलाई फुटबल बढी लागेको छ।
उपत्यकाका सडक, चोक तथा सार्वजनिक स्थलहरू फुटबलमय बनेका छन्। विभिन्न टोलीका जर्सी लगाएका समर्थकहरू, सडक किनार तथा बस्तीहरूमा सजाइएका झन्डाहरू र खेलप्रतिको उत्साहले उपत्यकामा विशेष रौनक थपेको छ।

फुटबल प्रेमीहरूको यो उमङ्गले विश्वकप केवल खेल मात्र नभई विश्वव्यापी सांस्कृतिक उत्सव बनेको सन्देश दिएको छ। तस्बिरहरु : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन
-
ओपनएआईले च्याटजीपीटीका लागि बनायो आफ्नै चिप
-
५० प्रतिशतले घट्यो फिल्म निर्माण, दोषी कलाकार !
-
चल्दा चल्दैको फोन किन हुन्छ ह्याङ ?
-
१४ नगरपालिका समय सीमाभित्र बजेट ल्याउन असफल, मधेसका धेरै
-
आज पनि घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण