शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तारकेश्‍वरको वसन्त कोलोनीमा चोरी

बिहीबार, १९ भदौ २०८२, २० : ०३
बिहीबार, १९ भदौ २०८२

काठमाडौँ । काठमाडौँको तारकेश्‍वर नगरपालिका-९ काभ्रेस्थलीमा बुधबार राति चोरी भएको छ । वसन्त कोलोनी डेरा गरी बस्ने लमजुङ वेसीसहर नगरपालिका-१ घर भएका २० वर्षीय करण गुरुङको कोठामा चोरी भएको हो । 

प्रहरीका अनुसार कोठाबाट मोबाइल ३ थान र ल्यापटप १ थान गरी करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप