कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित : हेर्नुहोस् नतिजा
शुक्रबार, १५ असार २०७५, १२ : ४८
काठमाडौं– सन् २०१९का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजा अनुसार ७ हजार ९ सय ९६ जना उतिर्ण भएका छन् ।
ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको हो ।
यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उतीर्ण भएको बैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण