आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

त्रिवि क्रिकेट मैदानको निरीक्षणमा मन्त्री सिंह, तस्बिरहरू

आइतबार, २२ भदौ २०८२, १८ : ४२
आइतबार, २२ भदौ २०८२

काठमाडौँ । शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

ठेकेदारले दैनिक २ लाख हर्जना तिरेर निर्माण भइरहेको उक्त क्रिकेट मैदानको आइतबार मन्त्री सिंहले निरीक्षण गरेका हुन् । 

अहिले मैदानको प्यारापिटको निर्माणको काम लगभग सकिएर फ्लडलाइट जडानको काम भइरहेको छ । 

ठेकेदारका अनुसार भदौ मसान्तसम्म प्यारापिट निर्माणको सम्पूर्ण काम पूरा हुने भएपनि फ्लडलाइट जडानमा अझै एक महिना लाग्ने छ ।

फ्लडलाइटका लागि आवश्यक सामग्री अझै नआइपुगेकोले काम ढिला भइरहेको ठेकेदार कम्पनीको दाबी छ ।

19-IMG_669420-IMG_672121-IMG_673922-IMG_674123-IMG_674724-IMG_675925-IMG_676426-IMG_676527-IMG_8146

10-IMG_812311-IMG_813012-IMG_8132_113-IMG_8136_114-IMG_8139_115-IMG_815016-IMG_815517-IMG_667218-IMG_6676

01-IMG_668502-IMG_670303-IMG_671504-IMG_672805-IMG_675006-IMG_675307-IMG_676908-IMG_677209-IMG_6780

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप