आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

पालमुनि यसरी हुँदैछ सर्वोच्च अदालतमा बहस (तस्बिरहरु)

आइतबार, ०५ असोज २०८२, १३ : ०८
आइतबार, ०५ असोज २०८२

सारांश

  • काठमाडौंमा जेनजी आन्दोलनका नाममा सर्वोच्च अदालतको भवनमा आगलागी भयो।
  • भवन जलेपछि पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ, गत बिहीबारदेखि इजलास सुरु भएको हो।
  • न्यायाधीश, कानुन व्यवसायी र इजलास अधिकृत पालमुनि बसेर इजलास सञ्चालन गर्दैछन्।

काठमाडौँ । जेनजी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन जलाइएपछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ । गत बिहीबार (२ असोजदेखि) इजलास बस्न सुरु भएको हो । 

पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्कोतर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी

Supreme court at Tent_NPL (1)Supreme court at Tent_NPL (2)Supreme court at Tent_NPL (3)Supreme court at Tent_NPL (4)Supreme court at Tent_NPL (5)Supreme court at Tent_NPL (6)Supreme court at Tent_NPL (7)Supreme court at Tent_NPL (9)Supreme court at Tent_NPL (10)Supreme court at Tent_NPL (11)Supreme court at Tent_NPL (13)Supreme court at Tent_NPL (14)Supreme court at Tent_NPL (15)Supreme court at Tent_NPL (16)Supreme court at Tent_NPL (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप