शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

काठमाडौँ उपत्यकामा भेडाच्याङ्ग्रा भित्रिन थाले, तस्बिरहरू

मङ्गलबार, ०७ असोज २०८२, १७ : ४७
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । बडादसैँ सुरुभएसँगै काठमाडौँ उपत्यकामा भेडाच्याङ्ग्रा भित्रिन थालेका छन् ।

बडादसैँका निम्ति मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा बिक्रीमा राखिएको छ ।

यो वर्ष च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँमा बिक्री गरिने जनाइएको छ ।

10-IMG_536111-IMG_536612-IMG_538013-IMG_539714-IMG_541115-IMG_5421

01-IMG_492302-IMG_493303-IMG_534104-IMG_536805-IMG_537106-IMG_491207-IMG_493408-IMG_533709-IMG_5356

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप