मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मेक्सिकोविरुद्ध नेइमारले दिलाए ब्राजिललाई अग्रता

सोमबार, १८ असार २०७५, २० : ५८
सोमबार, १८ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को फुटबल खेलमा ब्राजिल र मेक्सिको खेलिरहेका छन् । 

पहिलो हाफ बराबरीमा खेलेपनि दोस्रो हाफको सुरुमा नै ब्राजिलले गोल गर्दैै अग्रता दिलाएको छ । 

ब्राजिलका लागि स्टार खेलाडी नेइमारले खेलको ५१ औं मिनेटमा गोल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप