कर्णाली नदी किनारमा एक व्यक्तिको शव भेटियो
शनिबार, ०८ कात्तिक २०८२, ०९ : ४७
धनगढी । कर्णाली नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारीस्थित कर्णाली नदी किनारमा लम्कीचुहा नगरपालिका–२ बलियाका ४८ वर्षीय मानबहादुर बुढाको शव भेटिएको हो।
इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार, शुक्रबार उनको शव माछा मार्ने जालमा घोप्टो परेको र अड्किएको अवस्थामा फेला परेको थियो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईलाई गर्मीबाट केही राहत : काठमाडौँसहित यी सहरमा मध्यम वर्षा
-
जनशक्तिको अभाव झेल्दै औषधि व्यवस्था विभाग : गुनासो आउँछन्, कारबाही हुँदैन
-
बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति
-
दल त्याग गरेपछि एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त (सूचीसहित)
-
प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे विपक्षी दलहरू छलफलमा
-
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको रवाफ : परिवर्तित खेलाडीका रूपमा मैदान छिरेका मेस्सीको सनसनीपूर्ण प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण